रुपन्देही जिल्लाको एक निजी फार्ममा पालिएको अष्ट्रिज । अष्ट्रिजको अण्डा र मासु बिक्री गरेर आम्दानी लिनुका साथै हेर्न आउनेहरुबाट टिकट शुल्क उठाएरसमेत आम्दानी गर्ने गरिएको छ । तस्बिरः केशव समर्पण २०८१ श्रावण १३, आईतवार No Comments
मुगुमा रहेको रारा तालको सुन्दर दृश्य । रारा घुम्न वर्सेनि हजारौँ पर्यटक पुग्ने गर्छन् । तस्बिरः केशव समर्पण २०८१ श्रावण १३, आईतवार No Comments
जुम्लाको गुठी जिउलामा रहेको सरकारी भेडा फार्ममा पालिएका भेडाहरु । तस्बिरः केशव समर्पण २०८१ श्रावण १३, आईतवार No Comments